कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि (परीक्षा तालिकासहित)

Spread the love

काठमाडाैं । कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

सम्बन्धित समाचार