क्यानडासँग नेपाल ‘ए’ टोली चार विकेटले पराजित

Spread the love

काठमाडौं । नेपाल ‘ए’ टोली एक दिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडा ११ सँग चार विकेटले पराजित भएको छ । नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडा ११ ले ६ विकेट गुमाएर भेट्टाएको हो ।

सम्बन्धित समाचार